मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठक : हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान

nepalnews.com · Mon Jun 15 07:40:46 GMT 2026

काठमाडौँ। सांसदहरुले हात्तीको आक्रमण, चिया निर्यातमा भएको अवरोध, साइबर सुरक्षालगायतका विषय उठान गरेकाा छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सीमा विवाद, वैदेशिक रोजगारी, जलवायु परिवर्तन, यार्सागुम्बा संरक्षणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)