मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण

gorkhapatraonline.com · Mon Jun 15 07:42:48 GMT 2026

कर्णाली, असार १ गते । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ ।

कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सीपमूलक प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)