इरानी शासनको अन्त्य नजिकः इजरायली प्रधानमन्त्री नेतान्याहु
gorkhapatraonline.com · Mon Sep 07 06:50:04 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठुलो सफलता हासिल गरेको बताउनुभएको छ ।