मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026

कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)