साढे १३ खर्ब खर्च गर्दा सरकारको आम्दानी सवा ११ खर्ब मात्रै
newsofnepal.com · Mon Jun 15 07:43:26 GMT 2026

काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक महिना मात्र बाँकी रहँदा सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ । राजस्व संकलन अपेक्षाकृत सन्तोषजनक भए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत बजेट खर्च लक्ष्यको एक तिहाइमा समेत पुग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ