ओस्कर विजेता अभिनेत्रीको गुनासो- प्यालेस्टाइनको पक्षमा उभिएकैले हलिउडले बहिस्कार गर्यो
nepalpress.com · Mon Sep 07 06:54:54 GMT 2026

एजेन्सी । प्यालेस्टाइनको पक्षमा खुलेर बोलेकै कारण आफूले हलिउडमा फिल्महरू गुमाउनु परिरहेको ओस्कर अवार्ड विजेता अभिनेत्री सुसन सारान्डनले बताएकी छन् ।
विश्वचर्चित भेनिस फिल्म फेस्टिभलमा आफ्नो पछिल्लो फिल्म ‘द इको चेम्बर’को प्रचारप्रसारको कारणमा उनले यस्तो बताएकी हुन् । प्यालेस्टाइनको पक्षमा देखाएको सक्रियताको कारण अहिले हलिउडले उनलाई बहिस्कार गरिरहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)