गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान
khabarhub.com · Fri Apr 26 17:04:09 UTC 2024

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान लागेको इजरायली सरकारनिकट एक स्रोतले एएफपीलाई जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)