पूर्वमाओवादीलाई फकाएर जिम्मेवारी खोस्यो एमालेले
hamrakura.com · Tue Aug 24 00:00:00 GMT 2021
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको स्थायी कमिटीले असार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयनमा ल्याएपछि माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको जिम्मेवारी खोसिएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई कार्यन्वयन गर्ने क्रममा पार्टीको संगठन २०७५ जेठ १ गतेको अवस्थामा फर्कदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरुको भने जिम्मेवारी खोसिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)