प्राविधिक शिक्षालयका प्रशिक्षकहरूका लागि सीपमूलक प्रशिक्षण
canadanepal.com · Mon Jun 15 07:44:48 GMT 2026

कर्णाली- कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सीपमूलक प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)