मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

barnanmedia.com · Sat Nov 22 19:15:00 GMT 2025

काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीहरूलाई कठिनाइ भएको जनाइएको छ । उनीहरुलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ । आप्रवासीहरूले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउदै आएको जनाइएको छ ।

टोलो न्यूजका अनुसार, केही अफगान आप्रवासीहरूमाथी पछिल्लो समयमा प्रहरीकोे दुव्र्यवहार अझै गम्भीर रुपमा बढ्दै गएको छ भने प्रहरीले सडक, पसल तथा घरमै पक्राउ गर्ने र घुस लिने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)