बडहरा र खुरुरीया जोड्ने राप्ती नदीमाथी नेपालकै तेस्रो लामो झोलुंगे पुल
nepalsamaya.com · Thu Jun 01 00:06:00 GMT 2023
गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल। सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर रहेको छ। तस्बिर :रञ्जिता अधिकारी / रासस
प्रकाशित: Jun 01, 2023| 05:51. 00 बिहीबार, जेठ १८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)