जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन प्रस्थान
lokaantar.com

जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन प्रस्थान गरेका छन्।
एक हप्ताको निजी भ्रमणका लागि उनी शनिबार चीन प्रस्थान गरेको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।
त्यहाँ रहँदा अध्यक्ष डा राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)