चीन भ्रमणमा अध्यक्ष राउत
nagariknews.nagariknetwork.com · Sun Dec 01 01:37:39 GMT 2024

जनमत पार्टीका अध्यक्ष सिके राउत चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी शनिबार एक हप्ता लामाे निजी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन्। पार्टीका केन्द्रीय प्रवक्ता शरद्सिंह यादवका अनुसार चीनमा हुँदा अध्यक्ष राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ। रासस
Follow @nagarik_news
#Ck Raut
#china
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)