फुर्के खोला पुल बनाउन ‘कनेक्ट धादिङ’ अभियान
nagariknews.nagariknetwork.com · Mon Sep 07 07:03:46 GMT 2026

गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि क्षतिग्रस्त फुर्के खोला पुल पुनर्निर्माण गर्न स्थानीयले सरकारलाई दबाब दिन थालेका छन्।
सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियान चलाउँदै उनीहरूले पुलको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारसँग माग गरिरहेका हुन्। उनीहरूले सम्बन्धित निकायलाई फुर्के खोला पुलको तत्काल अस्थायी र दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाउन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)