मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षामन्त्री र स्विस राजदूतबिच भेटवार्ता

nagariknews.nagariknetwork.com · Mon Jun 15 07:55:53 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीटजरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छन्।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय