नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित
arthadabali.com · Mon Jun 15 08:02:13 GMT 2026

भक्तपुर / नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित भएका छन्। भक्तपुरस्थित होटल घ्याम्पेडाँडामा सम्पन्न १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेकका अधिकांश पदमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरिएको संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)