बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
rajdhanidaily.com · Mon Jun 15 08:06:49 GMT 2026
काठमाडौं । समूह चरणको दोस्रो बहुप्रतिक्षित खेलमा सोमबार मध्यराति इजिप्टले बेल्जियमको सामना गर्नेछ । सियाटल शहरमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।
फिफा वरीयतामा नवौं स्थानमा रहेको बेल्जियनलाई उपाधि दाबेदारको लिस्टबाट हटाउन सकिँदैन । उता मोहम्मद सलाहबाट प्रेरित इजिप्ट भने २९औं स्थानमा छ । अहिले टोली आफ्नो चौथो विश्वकप खेलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट
काठमाडौँ
साफ महिला च्याम्पियनसिप
फिफा