काठमाडौँ महानगरपालिका: नीति कार्यक्रम आजदेखि छलफल सुरु
ajakoartha.com · Mon Jun 15 08:04:00 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।
महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेकी थिईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)