पोखराको सन्देश- भारतीय र चिनियाँ पर्यटक नै नेपालको पर्यटन लक्ष्य पूरा गर्ने आधार
nepalpress.com · Mon Jun 15 08:03:20 GMT 2026

पृथ्वीनारायण शाहको पालादेखि बनाइएको ‘नेपाल दुई ढुंगाबीचको तरुल’ भन्ने भाष्यलाई आ आफ्नो ढंगले व्याख्या गर्न सकिन्छ । कतिपय नेताले नेपाललाई गतिशील पुल भनेका छन् भने कतिपयले नेपाल दक्षिण एसियाको ब्रसेल्स बन्न सक्छ भन्छन् ।
जे भए पनि भारत र चीन आज अर्थतन्त्र,सामरिक सामर्थ्य,जनसंख्या र प्रभावका हिसाबले विश्वका दुई ठूला महाशक्ति हुन् । र,यी दुई ठूला राष्ट्रको बीचमा रहेको सानो हिमाली मुलुक नेपालले जे जति लाभ लिनुपर्ने हो लिन सकेको छैन । अबको बहस भारत र चीनको लागि पर्यटकीय गन्तव्य बनाउन राज्यले योजनाबद्ध र सु विचारित पहल लिनुपर्छ भनेर यो लेख तयार पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
कोरला नाका