नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
kendrabindu.com · Mon Jun 15 08:09:29 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।
महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)