‘ला रोजा’को ऐतिहासिक ‘टिकी–टाका’ यात्रादेखि नयाँ युगको उदयसम्म
lokaantar.com
फुटबलको आधारभूमि मानिने स्पेन जसले, ‘टिकी–टाका’ शैलीको माध्यमबाट विश्व फुटबलमा एउटा युगकै शुरूआत गर्यो ।
त्यही स्पेनिस टोली फेरि एकपटक विश्वकपका रंगशालाहरूमा आफ्नो चमत्कार देखाउँदै गुमेको वर्चस्व फर्काउने अभियानमा निस्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)