यांगो राइडले यात्रुहरूको भेरिफाइड 'प्रोफाइल ब्याज' सुरु गर्दै
baahrakhari.com · Fri May 22 12:43:38 GMT 2026

काठमाडौं । विश्वव्यापी टेक कम्पनी यांगो ग्रुपअन्तर्गतको यांगो राइडले नयाँ ‘कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज एचयाष्भि द्यबमनभ’ सुविधा सुरु गरेको छ ।
अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)