मधेसमा सुरु भयो बजेट भाषण
ratopati.com · Mon Jun 15 08:19:33 GMT 2026

काठमाडौँ । मधेस प्रदेशमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सुरु भएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
मधेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची बनाएको थियो । समयभन्दा झण्डै १ घण्टा ण्लिा बजेट प्रस्तुती सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मधेस प्रदेश