मन्त्री लम्सालको अभिव्यक्तिमा पूर्वआईजीपी खापुङको टिप्पणी– ‘कानुन बमोजिम नै त होला…’
onlinekhabar.com · Mon Jun 15 08:12:45 GMT 2026

१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ भनेको अभिव्यक्ति निकै विवादमा परेको छ ।
आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि पूर्वआईजीजीपी चन्द्रकुवेर खापुङले समेत टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ