रातो किताब नदिई बजेटको छलफल चलाउन लागेको भन्दै नेकपाको विरोध
nepalpress.com · Mon Jun 15 08:14:30 GMT 2026

काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरेलगत्तै मन्त्रालयगत विस्तृत कार्यक्रम र बजेट विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभामा बोल्दै दुलालले अर्थमन्त्रीले विनियोजन विधेयक पेश गरेपछि मन्त्रालयगत कार्यक्रम तथा बजेटका विस्तृत विवरणहरू डिजिटल माध्यमबाट तत्काल उपलब्ध गराइने अपेक्षा गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)