बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु
baahrakhari.com · Mon Jun 15 08:18:04 GMT 2026

काठमाडौं । बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बडिमालिका नगरपालिका–१, सल्याना गाउँ बस्ने कित्तु कार्कीको छोरी १४ वर्षीया भावना कार्कीको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार राति मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ