मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण काठमाडौँमा सुरू

nepaltvonline.com · Thu Mar 16 23:23:35 GMT 2023

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो ।

पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)