रियलमीद्धारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधा सहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी नेपालमा सार्वजनिक
ajakoartha.com · Mon Jun 15 08:23:00 GMT 2026

काठमाडौं- रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ ।
नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने यसमा ६००० एमएएच् टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ, जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)