मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

khabarhub.com · Mon Jun 15 08:25:14 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गरे।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय