५.५ जी प्रविधि के हो र यो सामान्य ५ जी भन्दा कसरी फरक छ ?
ictsamachar.com
काठमाडौं । आजकल हामी सबै आफ्ना स्मार्टफोनमा ५ जी नेटवर्कको भरपूर प्रयोग गरिरहेका छौँ, तर के तपाईंले ५.५ जी बारे सुन्नुभएको छ ? विश्वका प्रमुख टेलिकम कम्पनीहरू अब यो नयाँ प्रविधि तपाईंसम्म पुर्याउने तयारीमा छन् ।
आखिर ५.५ जी प्रविधि के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)