माधव नेपालबाहेक अरुलाई फकाउने ओलीको योजना
nepalghatana.com · Mon Jul 19 16:00:44 GMT 2021
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना पार्टीका सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ । केन्द्रीय कमिटी बैठकले कारवाही गर्ने योजना अनुसार उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भोलिपल्ट सोमबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्यो र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)