बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ -सांसद महावीर पुन
kendrabindu.com · Fri May 22 12:57:24 GMT 2026

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सांसद महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताएका छन्।
शिक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पुनले बाँदर ज्यादै चलाख प्राणी भएकाले यसलाई धपाउने स्थायी प्रविधि विकास गर्न निकै कठिन रहेको र यसका लागि ठूलो अनुसन्धान आवश्यक रहेको औंल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)