एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा रु. १ करोड सहयोग हस्तान्तरण
ajakoartha.com · Fri Aug 28 07:55:00 GMT 2026

काठमाडौं- बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको रु. १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको छ ।
विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)