‘सुशासनमार्फत विकासमा ध्यान दिउँ’
nepalnews.com · Mon Jun 15 08:30:21 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवाप्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)