पुरानै फिल्मको भरमा हल, बक्स अफिस व्यापारमा गिरावट!
setopati.com · Mon Jun 15 08:26:54 GMT 2026

पछिल्लो दुई सातादेखि कुनै नयाँ नेपाली फिल्म रिलिज भएका छैनन्। नयाँ फिल्म नआउँदा हलहरू पुरानै फिल्मको भरमा चलिरहेका छन्। त्यसमध्ये केही फिल्मले राम्रो व्यापार गरे पनि साप्ताहिक कारोबारमा गिरावट देखिएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस रिपोर्टअनुसार अघिल्लो साताको तुलनामा यो साता समग्र नेपाली फिल्महरूको व्यापारमा गिरावट आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)