मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

lokaantar.com

धादिङमा २८ वर्षीया महिलालाई​ जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका- २ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठ छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)