मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानको दुईदिने भ्रमण सकेर स्वदेश फर्किए मोदी

barnanmedia.com · Wed Nov 12 20:15:00 GMT 2025

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्किएका छन्।

दुई छिमेकी देशबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्ध थप सुदृढ पार्ने उद्देश्यले मोदीको भ्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। थिम्पुबाट दिल्लीका लागि प्रस्थान गर्नुअघि मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)