नेपालले स्कटल्यान्डलाई १२ वर्षपछि हरायो
annapurnapost.com · Tue Jun 17 17:20:56 GMT 2025
काठमाडौं : नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले पहिलो पटक स्कटल्यान्डलाई हराएको हो।
तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)