नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)
khabarhub.com · Fri Jun 05 08:45:34 GMT 2026

काठमाडौं – विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)