नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो
nepaltvonline.com · Tue Jun 17 17:35:46 GMT 2025
काठमाडौँ- नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत आज स्कटल्याण्डमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।
स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)