मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोक सेवा आयोगका अध्यक्ष रेग्मी

ratopati.com · Mon Jun 15 08:35:35 GMT 2026

काठमाडौँ। लोक सेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सोमबार आयोगको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सङ्घीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानुनका रूपमा रहेको उक्त ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा गम्भीर असर परेको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)