रेल चल्न थालेपछि चम्किए मुहार (तस्बिरहरु)
nepalkhabar.com · Sat Apr 02 16:23:14 GMT 2022
बहुप्रतिक्षित जनकपुर-जयनगर रेल सेवा शनिबारदेखि विधिवत रुपमा संचालनमा आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट झण्डा हल्लाएर संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सेवा संचालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)