मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच बालुवाटारमा भेट

nagariknews.nagariknetwork.com · Tue Jun 17 18:15:31 GMT 2025

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन्।

मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)