ललितपुरमा ई-चलान प्रणाली‚ अनलाइनबाटै जरिवाना भुक्तानी
nepalnews.com · Mon Jun 15 08:40:39 GMT 2026

ललितपुर। ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई-चलान प्रणालीको आरम्भ गरेको छ।
महानगरभित्र जथाभावी पार्किङ गर्ने, जथाभावी फोहोरमैला फाल्ने, बोटबिरुवा भाँच्नेलगायत काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई-चलान प्रणालीको शुभारम्भ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)