रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधा सहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी नेपालमा सार्वजनिक
annapurnapost.com · Mon Jun 15 08:35:28 GMT 2026

काठमाडौं :
रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)