मधेस बजेट : कृषिमा तीन अर्ब ७७ करोड विनियोजन
baahrakhari.com · Mon Jun 15 08:39:29 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले भूमि, व्यवस्था तथा कृषि, सहकारी क्षेत्रको विकास गर्न तीन अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार (असार १) अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
यसपालि ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखेर बजेट ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)