प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन
khabarhub.com · Fri May 22 13:13:33 GMT 2026
दमौली – शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)