राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै
khabarhub.com · Mon Sep 07 07:59:45 GMT 2026

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदै छ ।
चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी पर्वमा नयाँ अन्नबाली तथा फलफूल पहिले पितृ र भूमिलाई चढाएर मात्र आफूले खाने परम्परा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)