मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

barnanmedia.com · Sat Nov 22 20:15:00 GMT 2025

आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन ९क्यान० ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)