विद्या भण्डारीबारे छलफल नगर्न निर्देशनसहित एमालेको अपानि
onlinekhabar.com · Mon Jul 28 17:14:16 GMT 2025

१२ साउन, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
गत ६–७ साउनमा सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर आइतबार साँझ जारी अपानि–१२, मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)